कोरोनाबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु, शिक्षण अस्पतालमा एक चीनीयाको ज्यान गयो

कोरोनाबाट नेपालमा पहिलो पटक विदेशी नागरिकको मृत्यु, शिक्षण अस्पतालमा एक चीनीयाको ज्यान गयो

  • बुधबार, साउन ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

साउन ७ काठमाडौँ । नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु भएको छ । एक चीनीया महिलाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

ती महिला ४८ बर्षकी रहेको अस्पतालले जनाएको छ । ती महिला मुटु रोगी रहेको र शुरुमा पोखरामा उपचारको लागि भर्ना भएको त्यस पछि ग्रान्डीमा ल्याएको र त्याहाँबाट शिक्षण अस्पतालमा भर्ना भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हिजो कोरोना देखिए पछि शिक्षण अस्पतालमा सारिएकी उनको आज मृत्यु भएको र चीनीया दुतावाससगँ समन्वय गरेर व्यवस्थापन गर्न लागिएको अस्पतालले जनाएको छ ।

यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ