विप्लव नेतृत्वको नेकपाले नेता कार्यकर्ता पक्राउको बिरोधमा गरेको बन्दका कारण जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेकपाले नेता कार्यकर्ता पक्राउको बिरोधमा गरेको बन्दका कारण जनजीवन प्रभावित

  • मङ्लबार, साउन ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

साउन ६ कैलाली । पार्टीका नेता कार्यकर्ता पक्राउको बिरोधमा विप्लव नेतृत्वको नेकपाले आव्हान गरेको बन्दका कारण सुदुरपश्चिम क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

पछिल्लो समय ओम पुनः लगायतका नेतालाई सोही क्षेत्रबाट पक्राउ गरिएको थियो ।
त्यसकै बिरोधमा पार्टीको सेतीमहाकाली ब्युरोले बन्दको आव्हान गरेको हो ।

बन्दको क्रममा अज्ञात समुहले प्रदेशका विभिन्न मन्त्रालय अगाडी राखिएको बम सेनाले निस्क्रिय पारेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ