साउन ६ काठमाण्डौं । असार १० मा शुरु भएर पटक पटक स्थगित हुदै आएको नेकपा स्थायी समितिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि भनिए पनि नेताहरु आन्तरीक छलफलमा लागेकाले बैठक दुई घण्टा पर सारिएको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।
पार्टी भित्र प्रधानमन्त्रीको राजीनामा, एमसीसी जस्ता विवादमा रुमल्लिएको नेकपामा अझै सहमति हुन सकेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline