साउन ५ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा गएराति गएको पहिरोमा सात घर पुरिएका छन् । त्यसैमा परेर दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पहिरोमा चार जना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन बगाएको छ ।
अहिले उद्धारमा सुरक्षाकर्मी खटिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline