काठमाडौँ , ४ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आइतबार साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको छ।
ओली र दाहाल बिच आज बालुवाटारमा झन्डै तिन घण्टा लामो छलफल भएपनि ठोस निस्कर्ष भने निस्केको छैन । बालुवाटार स्रोतको अनुसार छलफल ठोस निस्कर्ष बिना सकिएको जनाएको छ ।
आइतबार साँझको भेटमा नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादा शर्माको पनि उपस्थिती रहेको बालुवाटार स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline