साउन १ काठमाण्डौं । नेकपा भित्रको आन्तरीक संकट फेरी बढेको छ । केही दिन अघि चरम बनेर केही मत्थर भएको विवाद फेरी बढेको हो ।
आज बालुवाटारमा प्रधानमन्त्री ओली, प्रचण्ड, माधव नेपाल र विष्णु पौडेलबीच भएको छलफलमा राजीनामाको माग पुनः उठेको छ । प्रचण्ड र माधव नेपालको मागबारे प्रधानमन्त्रीले अस्वीकार गर्दै राजीनामा नदिने अडान पुनः दोहोर्याएका छन् ।
यसले नेकपा भित्र तत्काल विवाद मिल्ने संकेत देखिएको छैन । यद्यपि, भोलीको स्थायी समितिको बैठक भने नरोक्ने सहमति भएको छ ।
प्रधानमन्त्रीले प्रधानमन्त्रीबाट राजीनामा नदिए के गर्ने भनेर खुमलटार स्थित प्रचण्ड निवासमा ६ नेताहरुले छलफल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline