नेकपाका केन्द्रीय सदस्य ओम पुन र पूर्णिमा धामी कैलालीबाट पक्राउ

नेकपाका केन्द्रीय सदस्य ओम पुन र पूर्णिमा धामी कैलालीबाट पक्राउ

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.7K
    SHARES

असार ३१ कैलाली । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा सेतीमहाकाली ब्युरो ईन्चार्ज ओम प्रकाश पुन पक्राउ परेका छन् ।

उनलाई कैलालीको कनरीबाट पक्राउ गरिएको बताईएको छ । साथै अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य पूर्णिमा धामीलाई पनि प्रहरीले उनीसगैँ पक्राउ गरेको छ । धामी पुनकी श्रीमति पनि हुन् ।
यसबारे नेकपाले धारणा सार्वजनिक गरेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ