प्रधानमन्त्रीको स्वीस बैंकमा खाता र पैसा नरहेको सचिवालयद्धारा स्पष्ट

प्रधानमन्त्रीको स्वीस बैंकमा खाता र पैसा नरहेको सचिवालयद्धारा स्पष्ट

  • बुधबार, असार ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

असार ३१ काठमाण्डौं । हालै ग्लोबल वाच एनालाइसिसूको हवाला दिदैं केही अनलाइनहरूले प्रधानमन्त्री ओली र उनकी श्रीमति राधीका शाक्यको नाममा स्वीस बैंकमा खाता रहेको र त्यस खातामा जनही पाच पाच मिलियन अमेरीकी डलरा खातामा रहेको भन्दै लेखेको समाचारप्रति ध्यानाकर्षण भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक प्रेस नोट जारी गरी ती समाचारहरु गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषण हो भनेका छन् ।
स्वीस बैंकमा खाता र त्यो पैसा रहेको भन्ने तथ्यहीन समाचारलाई आधार बनाई प्रधानमन्त्रीलाई बदनाम गर्न खोजिएको भन्दै शिष्टाचार र मर्यादा विपरीत कार्यमा संलग्न व्यक्ति र संस्थामाथि कार्बाहको माग समेत थापाले गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ