असार ३० वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाका १ सांसद नै कोरोना सक्रमित भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार अहिले ती सांसदको सम्पर्कका आएका अन्य सांसददेखि पत्रकारसम्मको परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । ती सांसदको स्वास्थ्य स्थिति भने सामान्य रहेको र उनलाई सेल्फ आईसोलेसनमा राखिएको मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline