नेपालमा आज एक सय १६ संक्रमित थपिए, कुल १७ हजार ६१ पुग्यो

नेपालमा आज एक सय १६ संक्रमित थपिए, कुल १७ हजार ६१ पुग्यो

  • मङ्लबार, असार ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असार ३० काठमाण्डौं । नेपालमा आज एक सय १६ संक्रमित थपिएका छन् । देशभर २५ वटा प्रयोगशालामा ४ हजार एक सय ६१ जनाको पिसिआर परीक्षण गर्दा संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।
हाल सम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ भने १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन् ।
आज ३४ जना मात्रै कोरोना जितेर घर फर्किएका छन् । अब क्वारेन्टाईनमा २४ हजार ७ सय १६ जना रहेका छन् भने ६ हजार ६ सय ९५ जना आईसोलेसनमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ