आज एकै दिन १७ सय ५ जनाले जीते कोरोना

आज एकै दिन १७ सय ५ जनाले जीते कोरोना

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.8K
    SHARES

असार २९ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित निको हुने क्रम निकै बढेको छ । आज एकै दिन एक हजार सात सय ५ संक्रमित कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सगैँ हाल सम्म कोरोना जीत्नेको संख्या १० हजार २ सय ९४ जना कोरोना मुक्त भईसकेका छन् । यो भनेको ६०.७ प्रतिशत संक्रमित मुक्त हुन सफल भएका छन् ।

अब बाँकी आईसोलेसनमा ६ हजार बढी रहेका छन् । नेपालमा आज सम्म कुल संक्रमित १६ हजार ९ सय ४५ पुगेको छ ।
हाल सम्म कोरोनाबाट ३८ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ