आज एक सय ४४ कोरोना संक्रमित थपिए, कुल १७ हजार नजिक पुग्यो

आज एक सय ४४ कोरोना संक्रमित थपिए, कुल १७ हजार नजिक पुग्यो

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार २९ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा १४४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।

आज ५ हजार ८ सय ५६ जनाको कोरोनाको परीक्षण भएको छ। नेपालमा हालसम्म १० हजार २९४ जनालाई कोरोना निको भएको छ। प्रवक्ता गौतमका अनुसार हाल २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। हाल ६ हजार ६ सय १३ जनाको कोरोना उपचार भइरहेको छ।
हाल सम्म कोरोनाबाट ३८ जनाको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ