गोठगाँउबाट ३३ जना संक्रमित कोरोना जीतेर घर फर्किए

गोठगाँउबाट ३३ जना संक्रमित कोरोना जीतेर घर फर्किए

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असार २९ बिराटनगर । प्रदेश एक अन्तर्गत पुर्वाञ्चल विश्व विद्यालयको गोठगाँउ स्थित अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका ३३ जना संक्रमितले आज कोरोना जीतेर घर फर्किएका छन् ।
११ जनाको स्वाव परिक्षणको नतिजा आउन बाकी रहेको छ । आज डिस्चार्ज हुने सहित हालसम्मको जम्मा डिश्चार्ज संख्या २२७ पुगेको छ । यस अस्पतालमा भर्ना भएकाहरु मध्ये हालसम्म जम्म ६ जनालाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशि कोभिड अस्पताल रिफर गरिएको थियो ।
आज डिस्चार्ज हुने ३३ जना जिल्लागत बिवरण यसप्रकार छ । । मोरङ ः ५
झापाः २०
सुन्सरी ः२
ताप्लेजुङंः१
संखुवासभा ः ३
खोटाङ ः२
आज डिस्चार्ज हुनेहरु १८ देखि ५६ बर्ष सम्मका पुरुषहरु रहेको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अब अस्पतालमा ४२ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । अस्पतालमा जम्मा २ सय ७५ जना भर्ना भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ