तनहुँमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जना वेपत्ता

तनहुँमा पहिरोले घर पुर्दा एकै परिवारका पाँच जना वेपत्ता

  • सोमवार, असार २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असार २९ तनहुँ । तनहुँको रिसिङ गाउँपालिका वडा नम्बर ८ भैंसिकिलेमा गएराति पहिरो जाँदा एउटा घर पुरेको छ । सो घरमा रहेका एकै परिवारका पाँच जना पनि पहिरोमा पुरिएर वेपत्ता भएका छन् ।

पहिरोले स्थानीय अनबहादुर थापाको घर पुर्दा उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अहिले प्रहरी उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ