काठमाडौँ, २८ असार । आज १४७ जना काेराेना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा १४७ जना अस्पतालबाट डिस्चार्ज भएकाे जानकारी दिइएको हो ।
याे सँगै अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेकाे प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline