सत्तारूढ नेकपा अध्यक्ष दाहाल बाढी प्रभावित क्षेत्रमा

सत्तारूढ नेकपा अध्यक्ष दाहाल बाढी प्रभावित क्षेत्रमा

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

चितवन, २७ असार । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाढी ग्रस्त क्षेत्र मेघौली र माडीमा शनिवार
निरीक्षण गरेका हुन् ।
माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन(३) अन्तर्गत पर्दछ ।
मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको उनले स्थानीयलाई बताए ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ