पाकिस्तान नेपाली जनताको पक्षमा खडा छ : कुरैसी

पाकिस्तान नेपाली जनताको पक्षमा खडा छ : कुरैसी

  • शनिबार, असार २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

एजेन्सी असार २७ । पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीले पाकिस्तानका तर्फबाट नेपालमा बाढी र पहिरोबाट प्रभावित जनताप्रति सहानुभुति जनाउदै जनताको पक्षमा ऐक्यवद्धता जनाउने बताएका छन् ।
उनले ट्वीटर मार्फत पाकिस्तान नेपाली जनताको पक्षमा सधै उभिने पनि बताएका छन् ।
नेपालमा देशका विभिन्न भागमा बाढी पहिरो गएर ठूलो धनजनको क्षति भएको छ । अझै बर्षा जारी रहेका कारण थप पहिरो र बाढीको जोखिम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ