आज देशभर १ सय १८ संक्रमित थपिए, कुल १६ हजार ६ सय ४९ पुग्यो

आज देशभर १ सय १८ संक्रमित थपिए, कुल १६ हजार ६ सय ४९ पुग्यो

  • शुक्रबार, असार २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असार २६ काठमाण्डौं । नेपालमा आज २४ घण्टामा १ सय १८ संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा ४ हजार बढीमा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनका क्रममा जानकारी दिए ।
यो सगैँ देशकर कुल १६ हजार ६ सय ४९ पुगेको छ । उपत्यकामा निरन्तर कोरोना संक्रमित बढ्दो छ । आज मात्रै काठमाण्डौ उपत्यकामा ३२ जना संक्रमित थपिएका छन् ।
कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ । आज कोरोना जीतेर एक सय २० जना घर फर्किएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ