असार २४ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमण फैलिने क्रम जारी छ ।
आज एकै दिन देशभरका २५ वटा प्रयोगशालामा ५ हजार ६ सय बढीमा भएको परीक्षणमा २ सय ५५ संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगैँ देशभर हाल सम्म १६ हजार ४ सय २३ पुगेको छ ।
अहिले क्वारेन्टाईनमा २५ हजार छन् भने ८ हजार आईसोलेसनमा छन् । ७ हजार ७ सय ५२ निको भएर घर फर्किएका छन् ।
आज मात्रै २ सय ५३ जना देशभरबाट निको भएर घर फर्किएका छन् । यस्तै कोरोनाबाट हाल सम्म ३५ जनाको मृत्यु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline