प्रचण्ड र ओलीबीच छलफल जारी राख्ने सहमति

प्रचण्ड र ओलीबीच छलफल जारी राख्ने सहमति

  • मङ्लबार, असार २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

असार २३ काठमाण्डौं । नेकपा भित्रको विवाद साम्य पार्ने पटक पटकको प्रयास अझै सफल हुन सकेको छैन । यस क्रममा दुबै अध्यक्ष केपी ओली र प्रचण्डबीच आज पनि दुई घण्टा बढी छलफल भएको छ तर सहमति भएको छैन । उनीहरुबीच भोलीको स्थायी समितिको बैठक बस्ने र त्यस अघि दुबै नेताबीच फेरी छलफल गर्ने सहमति बनेको छ ।
बहुमत स्थायी समिति सदस्यहरुले ओलीले प्रधानमन्त्री र पार्टी दुबै पदबाट राजीनामा दिनु पर्ने माग गरे पछि नेकपा भित्रको बिबाद उत्कर्षमा पुगेका बेला तल्लो तहका नेता कार्यकर्ताबाट एकता कायम राख्न दबाब बढे पछि नेताहरु छलफलमा जुटिरहेका छन् ।
असार १० गते शुरु भएको स्थायी समितिको बैठक भोली बिहान ११ बजे बस्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ