नेकपा भित्रको विवाद बारे चीनले दियो चासो, राजदुत होउले भेटिन माधव नेपाललाई

नेकपा भित्रको विवाद बारे चीनले दियो चासो, राजदुत होउले भेटिन माधव नेपाललाई

  • सोमवार, असार २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

असार २२ काठमाण्डौं । अहिले नेकपा भित्रको विवादले उत्कर्षको रुप लिदै गरेका बेला फेरी चनिले चासो दिएको छ । अघिल्लो विवादका बेला पनि सक्रिय रहेकी राजदुत होउ यान्छी अहिले फेरी सक्रिय भएको बुझिएको छ ।
चिनियाँ राजदूत हौ यान्छी र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालवीच आईतबार कोटेश्वरमा भेटवार्ता भएको छ ।
पार्टी भित्रको समस्या के हो ? यसले कस्तो रुप लिने हो भन्ने जिज्ञासा राजदुत यान्छीले राखेको स्रोतले बताएको छ ।
कुटनीतिक र मर्यादित भाषामा यान्छीले नेपाललाई पार्टीको आन्तरीक विवाद मिलाएर जान सुझाएको स्रोतको दाबी छ ।
यसअघि विवाद उत्कर्षमा पुग्दा राजदूत हौले अघिल्लो दिन बेलुका प्रधानमन्त्री केपी ओली,भोलिपल्ट नेकपा अध्यक्ष प्रचण्ड र लगत्तै माधव नेपालसङ्ग लामो वार्ता गरेकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ