दाहालसहित खनाल र नेपाल पुगे शितलनिवास राष्ट्रपतिलाई भेट्न

दाहालसहित खनाल र नेपाल पुगे शितलनिवास राष्ट्रपतिलाई भेट्न

  • आइतवार, असार २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 22.5K
    SHARES

काठमाडौँ २१,असार
नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्

शनिबार साँझ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीलाई भेला गरेर राष्ट्रपतिलाई महाअभियोग र आफूलाई दुवै पदबाट हटाउने षड्यन्त्र भएको बताएका थिए। त्यसै विषयममा छलफल गर्न नेताहरु शितलनिवास पुगेका हुन्

पछिल्लो समय नेकपाको विवादमा राष्ट्रपति पनि मुछिएकि छन्।

बरिष्ठ नेता खनालका अनुसार तीन पूर्व प्रधानमन्त्री नेकपाका नेताहरु बामदेव गौतम र नारायणकाजीसहित राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका बताए ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई कित्ता क्लियर गर्न पनि निर्देशन दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ