ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै माईतीघरमा नारावाजी र प्रदर्शन

ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने भन्दै माईतीघरमा नारावाजी र प्रदर्शन

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

असार १८ काठमाण्डौं । पार्टी भित्रै बाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग भईरहेका बेला ओलीको पक्षमा माईतीघरमा नाराबाजी र प्रदर्शन भएको छ ।
माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओलीको तस्वीर लिएका उनीहरुले ‘देशको मुहार फेर्नुछ साथी, पार्टीभन्दा राष्ट्र माथि’ लेखिएको ब्यानरसमेत बोकेका थिए ।

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ भन्दै प्रदर्शनमा उत्रिएकाहरुले ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’जस्ता नारा लगाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ