अचानक संसद अन्त्य भए पछि प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किए

अचानक संसद अन्त्य भए पछि प्रचण्डले राष्ट्रपतिलाई भेटेर फर्किए

  • बिहिबार, असार १८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

असार १८ काठमाण्डौं । वालुवाटारमा आफ्नै नेतृत्वमा स्थायी समितिको बैठक राख्दा राख्दै बैठकमा आउनुको साटो मन्त्रीपरिषद्को बैठक बसेर संसदको बजेट अधिवेशन अन्त्य गर्ने सिफारीस भएको खबर पाए पछि प्रचण्ड अन्य नेतासगँ परामर्श गरेर राष्ट्रपति निवासमा पुगेका थिए ।
करीब एक घण्टा लामो छलफल पछि प्रचण्ड फेरी बालुवाटार फर्केर अन्य नेताहरुसगँ छलफल शुरु गर्ने बताईएको छ ।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीबाहेकका सचिवालय सदस्यसँग छलफल गरेर राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए।

बालुवाटारमा स्थायी कमिटी बैठक रोकेर प्रचण्ड शितल निवास गएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ