एजेन्सी असार १७ । विभिन्न ६ वटा पत्रकार संगठनलले एक सामुहिक विज्ञप्ति जार गरी नेपालको सार्वभौमिकता र राष्ट्रियताको हित विपरीत रहेको भन्दै एमसीसी खारेज गर्न माग गरेको छ ।
क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन, प्रगतिशिल पत्रकरा संघ, प्रेस सेन्टर, देशभक्त पत्रकार संघ र अखिल नेपाल पत्रकार युनियनले मंगलबार एक सयुक्त विज्ञप्ति जारी गरी एमसीसी अमेरीकाको ईन्डोप्यासेफिक रणनीति अन्तर्गत रहेको विभिन्न तथ्यहरुले स्पष्ट गरेको भन्दै यो परिमार्जन सहित पारीत हैन खारेज नै हुनु पर्ने माग गरेका हुन् ।
यस्ता प्रकारका कम्पनीसगँ विगतमा भएका सम्झौताहरु संसदबाट अनुमोदन नभएको स्मरण गराउदै ती संगठनहरुले यो एमसीसीमा हस्तक्षर गर्नु भनेको नेपालको लागि आत्मघाती कदम हुने पनि सुझाएका छन् ।
हेर्नुस् विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline