काठमाण्डौं असार १५ । आज देशभर कोरोना ४ सय ७६ संक्रमित थपिएका छन् ।
देशभर २२ वटा प्रयोगशालामा ७ हजार ७ सय बढीको परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जस मध्य एक सय १२ महिला रहेका छन् । यो सगैं देशभर संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । कोरोनाबाट हाल सम्म २८ जनाको मृत्यु भएको छ भने ३१ सय बढी डिस्चार्ज भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline