नेपालले दक्षिण कोरीयालाई पनि उछिन्यो कोरोनामा, विश्वको ६१ औ स्थानमा पुग्यो

नेपालले दक्षिण कोरीयालाई पनि उछिन्यो कोरोनामा, विश्वको ६१ औ स्थानमा पुग्यो

  • आइतवार, असार १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

असार १४ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित बढेसगैँ लामो लकडाउनका बाबजुद पनि यसमाथि नियन्त्रण गर्न सकेको छैन ।
नेपालमा आज थपिएका संक्रमित सगैँ दक्षिण कोरीयामा भन्दा पनि धेरै संक्रमित हुने मुलुकको सूचीमा परेको छ । नेपाल आज विश्वको ६१ औं संक्रमित देशको सूचीमा परको थियो ।
आज नेपालले दक्षिण कोरीया, डेनमार्क र क्यामरुनलाई जीतेको हो । चीन पछि निकै मात्रामा कोरोना फैलिए पनि दक्षिण कोरीयाले विना लकडाउन नियन्त्रण गरेको छ ।
नेपालमा आज सम्मको १२ हजार ७ सय ७२ पुगेको छ जब कि दक्षिण कोरीयामा १२ हजार ७ सय १५ मात्र संक्रमित रहेका छन् । कोरीयामा हाल सम्म २ सय ८२ जनाको मृत्यु भएको छ । नेपालमा हाल सम्म २८ जनाको मृत्यु कोरोनाका कारण भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ