थप १३६ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

थप १३६ जना काेराेना संक्रमित निकाे भएर घर फर्किए

  • शनिबार, असार १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाडाैं, १३ असार । नेपालमा पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् । जसमा १८ महिला र ११८ पुरुष रहेका छन् ।

याे सँगै कोरोना जित्नेको संख्या २८ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निको हुनेहरुमा गोठगाउँ आइसोलेसन सेन्टरबाट भोजपुरका १, इलामका २, झापाका २९ , मोरङका ११ , पाँचथरका १, सुनसरीका २० , ताप्लेजुङका १ र उदयुरका ४ जना छन् । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका १, कास्की १४, पर्वतका १ र स्याङजाका १ जना छन् ।

जलेश्वर असपतालबाट महोत्तरीका ७ , कोरोना विशेष अस्पताल दाङबाट १, मेहलकुना अस्पताल सुर्खेतबाट १३ र सुशील कोइराला प्रखर अस्पताल बाँकेबाट बर्दियाका ६ र बाँकेका २२ पुरुष डिस्चार्ज भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ