२४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमण

२४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमण

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

असार ११ काठमाण्डौं । देशकै अधिक जनसंख्या भएको उपत्यकामा पनि बिस्तारै कोरोना संक्रमितको संख्या बढ्न शुरु गरेको छ । पछिल्लो २४ घण्टामा मात्र उपत्यकामा ९ जनामा संक्रमण देखिएको छ ।
आज पुष्टी भएकामा काठमाण्डौंमा महिला पुरुष गरी ४ जना, भक्तपुरमा चार जना र ललितपुरमा एक जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै पछिल्लो २४ घण्टामा उपत्यकाकै पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ