देशभरबाट आज ३ सय १२ जनाले कोरोना जीतेर घर फर्किए

देशभरबाट आज ३ सय १२ जनाले कोरोना जीतेर घर फर्किए

  • बिहिबार, असार ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.8K
    SHARES

असार ११ काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या बढीरहेका बेला डिस्चार्ज हुनेको संख्या पनि केही मात्रामा बढ्दै गएको छ । आज देशभरबाट ३ सय १२ जनाले कोरोना जीतेर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज डिस्चार्ज हुनेमा महोत्तरीबाट २१, दैलेखबाट ७ , रौतहटबाट ८० जना, सर्लाहीबाट ६९ जना, बलम्बुबाट १ , टिचिंगबाट २, सुर्खेतबाट ३२, सप्तरीबाट १५, , सिराबाट १ जना र बाकेका विभिन्न स्थानबाट अन्य संक्रमित मुक्त भएका हुन् ।

आज डिस्चार्ज हुनेमा १९ महिला र २ सय  ९३ पुरुष रहेका छन् । यो सगैँ कोरोना मुक्त हुनेको संख्या २ हजार ६ सय ६० पुगेका छन् । जस मध्य २ सय १६ जना महिला रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ