नेकपा सुनसरी ईन्चार्ज निश्चल धरानबाट पक्राउ

नेकपा सुनसरी ईन्चार्ज निश्चल धरानबाट पक्राउ

  • बुधबार, असार १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

असार १० धरान । विप्लव नेतृत्व्को नेकपाका सुनसरी ईन्चार्ज निश्चल धरानबाट पक्राउ परेका छन् । उनलाई धरान १० नं बाट आज राति पक्राउ गरिएको उनको पारीवारीक स्रोतले जनाएको छ । यसबारे थप विवरण प्राप्त भएको छैन ।
यसैबीच सुनसरीका पूर्व सेक्रेटरी सन्तोष बिष्टलाई पनि झापाबाट धरौटी बुझाए लगत्तै पुनः पक्राउ गरेर धरान ल्याईएको खबर छ ।
हिजो झापामा एक लाख धरौटी बुझाएर कारागारबाट मुक्त भए लगत्तै पक्राउ गरेर धरानमा ल्याईएको बताईएको छ । धरानमा विष्टलाई विष्फोट लगायतको मुद्धा चलाईएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ