एजेन्सी असार १० । रुसमा मे एक मा कोरोना भाईरसका कारण स्थगित भएको दोस्रो विश्व युद्धमा नाजीलाई पराजीत गरेको अवसरमा ७५ औं भिक्टोरी परेड आयोजना गरिएको छ ।
मस्कोमा आयोजित समारोहमा रुसको सेनाले परेड गर्नुका साथै लडाकु बिमान, हतियार तथा टैंकहरु प्रदर्शन गरिएको थियो ।
यस परेडमा चीन र भारतका सेना तथा अधिकारीहरु पनि सहभागी भएका थिए ।
समारोहलाई रुसका राष्ट्रपति पुटिनले संवोधन गरेका थिए ।







यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline