नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पार, ५ सय ३८ आज थपिए

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार पार, ५ सय ३८ आज थपिए

  • मङ्लबार, असार ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

असार ९ काठमाडौं । नेपालमा कोरोना संक्रमित निरन्तर थपिने क्रम रोकिएको छैन । आज मात्रै देशभर २४ वटा प्रयोगशालामा भएको परीक्षणबाट ५ सय ३८ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगँै नेपालमा संक्रमितको कुल संख्या १० हजार ९९ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८३ हजार तीन सय ७१ जनाको परीक्षण भएको छ ।

आज अन्य दिनको तुलनामा कम डिस्चार्ज भएका छन् । आज देशभरबाट ८ महिला सहित ७६ जना कोरोना मुक्त भएका छन् । यो सगैँ कोरोना संक्रमितको कुल संख्या २२ सय २४ पुगेको छ । त्यस मध्य एक सय ८९ महिला रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ