चीन र भारतलाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न नेपालले दियो सुझाव

चीन र भारतलाई शान्तिपूर्ण रुपमा समस्याको समाधान गर्न नेपालले दियो सुझाव

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

असार ६ काठमाण्डौं । नेपालले जुन १५ मा चीन र भारतका सेनाबीच रक्तपातपूर्ण झडप पछि बढ्दो तनावलाई शान्तिपूर्ण रुपले समाधान गर्न दुबै देशलाई सुझाव दिएको छ ।

आज परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी लद्धाखको गलवान क्षेत्रमा उब्जिएको समस्यालाई समाधान गर्न दुई छिमेकी देशहरु सक्षम हुने विस्वास व्यक्त गरेको छ ।

‘असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय,क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुनेमा नेपाल विश्वस्त छ,’ विज्ञप्तीमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ