नेपालमा आज ३ सय ३१ संक्रमित थपिए, कुल ८ हजार ६ सय ५ पुग्यो

नेपालमा आज ३ सय ३१ संक्रमित थपिए, कुल ८ हजार ६ सय ५ पुग्यो

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

असार ६ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमितको संख्या बढीरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ३ सय ३१ जना संक्रमित थपिएका छन् । देशभरका २४ वटा प्रयोगशालामा ७ हजार बढमिा गरिएको परीक्षणमा ती संक्रमित भेटिएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकराी दिए ।
यो सगैँ देशभर संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।
आज थपिनेमा काठमाण्डौं, भक्तपुर, रौतहट, कैलाली, झापा, बागलुग, नवलपरासी पुर्व, तनहु लगायतका जिल्लाबाट थपिएका छन् ।

कोरोनाबाट २२ जनाको मृत्यु भएको छ भने १५ सय ७८ जना डिस्चार्ज भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ