गुल्मीमा होम क्वारेन्टाईनमा मृत्यु भएका बृद्धमा कोरोना पुष्टी

गुल्मीमा होम क्वारेन्टाईनमा मृत्यु भएका बृद्धमा कोरोना पुष्टी

  • शनिबार, असार ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

गुल्मी, असार ६ । गुल्मीमा ‘होम क्वारेन्टिन’मा मृत्यु भएका बृद्धमा कोरोना संक्रमण देखिएको छ ।

असार ४ गते मृत्यु भएका छत्रकोट गाउँपालिका मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनी प्यारालाईसिसका बिरामी थिए । उपचारकाक्रममा भारत गएका उनी नेपाल आएपछि होम क्वारेन्टिनमा बसेका थिए ।

योसँगै गुल्मीमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ