नेपालमा आज एकै दिन ४ सय २६ जना कोरोना संक्रमित थपिए, कुल ८ हजार २ सय ७४ पुग्यो

नेपालमा आज एकै दिन ४ सय २६ जना कोरोना संक्रमित थपिए, कुल ८ हजार २ सय ७४ पुग्यो

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

असार ५ काठमाण्डौं । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । देशभर रहेका २२ वटा प्रयोगशालामा भएका ५ हजार बढीको परीक्षणबाट ४ सय २६ जना संक्रमित आज थपिएका हुन् । त्यस मध्य ३ य ३८ पुरुष रहेका छन् ।
यो सगैैँ देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए । । नेपालमा कोरोना ७४ जिल्लामा फैलिसकेको छ ।  नेपालमा कोरोना संक्रमणबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १४ सय डिस्चार्ज भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ