असार २ पोखरा । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । गण्डकी प्रदेशमा आज थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सबैभन्दा बढी गोरखामा १०, स्याङजामा ४, पूर्वी नवलपरासीमा २, कास्की र बागलुङमा १र१ जना संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनीहरु सबै भारतबाट फर्किएर सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा बस्दै आएका थिए । सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।
प्रदेशका मनाङ र मुस्ताङ बाहेक अरु ९ जिल्लामा कोरोना संक्रण फैलिसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline