अब भारतसगँ सीमा वार्ता अघि बढाईन्छ : प्रधानमन्त्री ओली

अब भारतसगँ सीमा वार्ता अघि बढाईन्छ : प्रधानमन्त्री ओली

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

जेष्ठ ३१ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित भूभाग फिर्ताका लागि भारतसँगको वार्ता अघि बढ्ने बताएका छन् ।

ओलीले संसदले संविधान शसोधन विधेयक पारीत गरी निशान छाप परिवर्तन प्रकृया अघि बढे पछि संसद भवनमा  प्रतिकृया दिदै कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नक्सा समावेश गर्दै संविधानको अनुसूची ३ को संशोधन भएपछि अब वार्ताको काम अघि बढ्ने बताए ।
उनले राष्ट्रियताको पक्षमा देश एक जुट भएको भन्दै अब भारतसगँ बार्ता हुने विस्वास व्यक्त गरे ।
उनले त्यस्तो बार्ता छिट्टै हुने दाबी गरे । तर भारतले गत मंसीर देखि नै नेपालले बार्ताका लागि पत्राचार गरेर दबाब दिए पनि वेवास्ता गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ