कि छिटो रिपोर्ट देउ, कि घर पठाउ, डडेलधुरामा क्वारेन्टाईनमा बसेकाको पीडा

कि छिटो रिपोर्ट देउ, कि घर पठाउ, डडेलधुरामा क्वारेन्टाईनमा बसेकाको पीडा

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

जेष्ठ ३१ डडेलधुरा । डडेल्धुरा जिल्ला नवदुर्गा गाऊपालिका १ कोटेली बिर बलभद्र मा वि कोटेली स्कुल को क्वारेन्टाईनमा बसेका ५६ जनाको पि सि आर रिपोर्ट १० दिन देखि १४ दिन भैसक्दा पनि अहिले सम्म नआएको भन्दै उनीहरु आक्रोसित बनेका छन् ।
यतिका दिन सम्म पनि न राम्रो खानाको व्यवस्था छ, न सुत्नको राम्रो व्यवस्था छ , ४ हप्ता हुन लाग्यो भारतबाट आएर क्वारेन्टाईनमा बसेको , कहिले सम्म बस्नु पर्ने हो ? उनीहरुले भनेका छन् ।
क्वारेन्टाईनमा बसिरहेका भीम सिंहले भने, घरमा आफैले कमाएर पाल्नु पर्ने मान्छे छन्, आफू क्वारेन्टाईनमा बसिरहदा घरमा पनि बिजोग भएको छ , सरकारले हामीलाई छिटो कि रिपोर्ट दिनु पर्यो , कि घर पठाउनु पर्यो भन्दै गुनासो गरेका छन् ।
उनले स्थानीय सरकारले पनि कुनै वास्ता पनि नगरेको भन्दै अरु मानिसहरु पनि रिपोर्ट नआए गेटै तोडेर भए पनि घर जाने मानसिकतामा पुग्न थालेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी