महाकाली सन्धी गरेर राष्ट्रघात गर्नेहरुले माफी माग्नु पर्छः उपेन्द्र यादव

महाकाली सन्धी गरेर राष्ट्रघात गर्नेहरुले माफी माग्नु पर्छः उपेन्द्र यादव

  • शनिबार, जेष्ठ ३१, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

जेष्ठ ३१ काठमाण्डौं । समाजवादी पार्टीका नेता उपेन्द्र यादवले नेपालले गरेको सुगौली सन्धि समेत अपमानजनक भएको, त्यस सन्धिले धेरै भुभाग गुमेको तर पनि त्यस अनुसारको भुभाग भए पनि माग्नु जायज रहेको भन्दै महाकाली सन्धि गरेर राष्ट्रघात गर्नेहरुले माफी माग्नु पर्ने बताएका छन् ।
आज संसदको बैठकमा बोल्दै यादवले महाकाली सन्धि गर्दा नदी आधा आधा हुने जस्ता कुरा गर्नेहरु कसरी राष्ट्रवादी भए ? भन्दै आफूहरु राष्ट्रघात गर्ने र मधेशीलाई धोती र भारतीय भनेर हेप्ने गरेको बताए ।
जब सम्म आन्तरीक राष्ट्रियता बलियो हुदैन तब सम्म देशको कुटनीतिले काम नगर्ने भन्दै सबैलाई मिलाएर लान सक्नु पर्ने बताए ।

महाकाली सन्धि गर्दा मुहानको टुंगो किन नलगाएको यादवले प्रश्न गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ