जेष्ठ ३१ काठमाण्डौं । सीमाको बिषयमा विवादीत अभिव्यक्ति दिएर सर्वत्र विरोधको सामना गरीरहेकी सांसद सरीता गिरीलाई सभामुले शुरुमा प्रचण्डलाई बोलाए पनि उनी आउदा नआउदै फेरी गिरीलाई के छ राख्नुस् त भनेका मात्रै के थिए ।
सदनमा अधिकाश सासदहरुले बोल्न दिन नपाईने भन्दै होहल्ला गरे पछि बीचमै सभामुख अग्नी सापकोटाले रुलिङ गर्दै सरीता गिरीलाई माईक समातेर उभिए पनि बोल्ने मौका दिएनन् ।
गिरीले संसोधन प्रस्ताव फिर्ता नलिए पछि सभामुखले उक्त प्रस्ताब अस्वीकृत भएको जानकारी दिए । बोल्न नपाए पछि गिरी संसद बैठक छोडेर हिडेकी छन् ।
त्यस पछि प्रचण्डलाई बोल्न दिईएको छ र अहिले उनको मन्तव्य जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline