नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी, कुल ५ हजार माथि पुग्यो

नेपालमा अहिले सम्मकै सबै भन्दा धेरै एकै दिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी, कुल ५ हजार माथि पुग्यो

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

३० जेठ, काठमाडौं । नेपालमा हाल सम्मकै सबै भन्दा धेरै एकै दिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो गत माघमा कोरोना शुरु भएयताकै सबै भन्दा धेरै हो । देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षणमा ती संक्रमित पुष्टी भएको हो । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमका अनुसार अनुसार देशभर कुल संक्रमितको संख्या ५  हजार ६२ पुगेको छ ।
हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यसै गरी हाल सम्म कोरोनाले नेपालमा १६ जनाको ज्यान लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ