२९ जेठ, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार देशभरका २१ वटा प्रयोगशालामा भएको परीक्षण अनुसार यो नयाँ सक्रमित थपिएसगैँ कुल संक्रमितको संख्या ४६ सय १४ पुगेको छ ।
यस्तै २४ घण्टामा अहिले सम्मकै धेरै १ सय ८७ जना निको भएका छन् । निको हुनेको संख्या ८ सय ६१ जना पुगेको छ ।
कोरोनाका कारण नेपालमा हाल सम्म १५ जनाको मृत्यु भईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline