जेष्ठ २८ काठमाण्डौं । सीमा र राष्ट्रियताका बारेमा बिबादास्पद अभिव्यक्ति दिएर आलोचित हुदै आएकी सासद सरीता गिरीलाई आफ्नै पार्टीले समेत कार्बाहीको चेतावनी दिएको छ ।
उनले संविधान शसोधन खारेज हुनु पर्ने प्रस्ताव पार्टी निर्णय वितपरी दर्ता गरे पछि आज समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अगरियाले आज एक विज्ञप्ति जारी गरी आजै गिरीले संसोधन विधेयकमाथि संसोधन हालेको बिषयमा निर्देशन दिदै उक्त प्रस्ताव अविलम्ब फिर्ता गर्न आग्रह गर्दै नगरे कार्बाही गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
गिरीले भारतलाई नसोधी नेपालले नक्सा ल्याएको जस्ता बिषयमा विवादास्पद बयान दिए पनि उनको बिरुद्ध चौतर्फी आलोचना भईरहेको छ ।
विज्ञप्तिः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline