एमसीसी हामीलाई चाँहीदैन, देश बेच्न पाईदैन कन्चनपुरका युवाले लगाए नारा (भिडियो सहित)

एमसीसी हामीलाई चाँहीदैन, देश बेच्न पाईदैन कन्चनपुरका युवाले लगाए नारा (भिडियो सहित)

  • बुधबार, जेष्ठ २८, २०७७
  • डम्मर राज भट्ट

  • 9.9K
    SHARES

कञ्चनपुर २८ जेठ । एमसीसी खारेजीको माग अघि सार्दै कञ्चनपुरको महेन्द्रनगरमा पनि प्रर्दशन गरिएको छ ।

यहाँका स्थानीय युवा एव विद्यार्थी नेताहरुले बुधबार महेन्द्रनगरमा प्रर्दशन गरेका हुन् । मिसन नेपालकी उपाध्यक्ष चाँदनी ऐरले एमसीसी राष्ट्रघाती सम्झौता भएकाले खारेजीको माग अघि सार्दै प्रर्दशन गरिएको बताए ।

उनका अनुसार मदनचोकदेखि बजार हुँदै प्रशासनसम्म प्रर्दशन गरिएको छ । अर्का विद्यार्थी नेता नरेन्द्र भाटले कुनैपनि हालतमा राष्ट्रघाती सम्झौता पारित हुन नदिनका लागि दवावका लागि प्रर्दशन गरिएको बताए ।

त्यसै गरी विद्यार्थी नेता भुवन सिह बिष्टले राष्ट्रकालागि युवाहरू एकजुट हुनुपर्नेमा जोडदिए । युवाहरुले एमसीसी पारित भए कडा अन्दोलनको चेतावनी समेत दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ