काँग्रेसले कोरोना नियन्त्रणबारे सरकारलाई ज्ञापन पत्र बुझाउदै

काँग्रेसले कोरोना नियन्त्रणबारे सरकारलाई ज्ञापन पत्र बुझाउदै

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

जेष्ठ २८ काठमाण्डौं । कोरोना नियन्त्रण लगायत पछिल्लो अवस्थाका बारेमा सरकारको ध्यानाकर्षण गराउन नेपाली काँग्रेसले आज सरकारलाई ज्ञापन पत्र बुझाउदै छ ।

१० बजे पछि बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा पुगेर ज्ञापन पत्र बुझाउने तयारी भएको नेताहरुले बताएका छन् ।

यस अघि काँग्रेसले केन्द्रीय समितिको बैठकबाटै ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । काँग्रेसले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ