जनता समाजवादीमा तीन जना अध्यक्षः बाबुराम भट्टराई भन्दा महन्थ ठाकुर वरिष्ठ रहने

जनता समाजवादीमा तीन जना अध्यक्षः बाबुराम भट्टराई भन्दा महन्थ ठाकुर वरिष्ठ रहने

  • आइतवार, जेष्ठ २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

जेष्ठ २५ काठमाण्डौं । राजापा र समाजवादी पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टीमा तीन जना अध्यक्ष रहने सहमति भएको छ । ।

एकीकृत पार्टीको संघीय परिषद्को अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्षमा महन्त ठाकुर र उपेन्द्र यादव रहने गरी सहमति जुटको हो । महन्थ ठाकुर सबै भन्दा बरिष्ठ अध्यक्ष रहने छन् भने दोस्रोमा बाबुराम भट्टराई र तेस्रोमा उपेन्द्र यादव रहने सहमति भएको छ ।
त्यस पछि बरिष्ठ नेतामा अशोक राई र राजेन्द्र महतो रहने भएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दुई पार्टीबीच एकता गर्ने घोषणा गरेको ४५ दिनभित्र दलको विधान, पार्टी नेतृत्व, पार्टी एकता गर्न गरिएको सहमति, दुवै पक्षका केन्द्रीय सदस्यको हस्ताक्षर, संयुक्त बैठकको निर्णय बुझाउनु पर्ने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ