जुम्लामा क्वारेन्टाईनमा बसेका एक वृद्धाको मृत्यु , कोरोना परीक्षणका लागि स्वाब संकलन हुदै

जुम्लामा क्वारेन्टाईनमा बसेका एक वृद्धाको मृत्यु , कोरोना परीक्षणका लागि स्वाब संकलन हुदै

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

जुम्ला जेष्ठ २३ । नेपालमा क्वारेन्टाईनमै मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन । फेरी जुम्लामा क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ ।

चन्दननाथ नगरपालिका–८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टिनमा रहेका ६५ वर्षीय व्यक्तिको मृत्यु भएको छ ।

मृतक २१ गते जिल्ला बाहिरबाट आएर क्वारेन्टिनमा बसेका थिए । मृतकको कोरोना परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोली स्वाब संकलनको लागि जादै छ । ती वृद्धा यस अघि दमको रोगी भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ