काठमाडौं, २२ जेठ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पैसा कमाउन राजनीतिमा नलागेको बताउनु भएको छ । उहाँले जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन, जनताको अधिकार व्यावहारिक रुपमा कार्यान्वयन गराएर समाजलाई रुपान्तरण गराउन आफु राजनीतिमा लागेको बताउनु भयो ।
काठमाडौंको डिल्लीवजार पिपलबोडमा रहेको कृष्ण मन्दिरको पुननिर्माणको शिल्यानासपछि बोल्दै नेता सिंहले आफु जनताको सेवा गर्न राजनीतिमा लागेको प्रष्ठ पार्नुभयो । साथै उहाँले अहिलेको महामारीबाट जोगिदै आफ्ना दैनीक काम सन्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले सामाजीक दुरी कायम गर्नुपर्ने तथा साबुनपानीले हात धुने लगायतका कार्य गर्न आग्रह गर्दै अहिलेसम्म केहि भएन भनेर लापरर्वाहि नगर्न आग्रह समेत गर्नुभयो ।
भिडियो
https://www.facebook.com/sirjanatimsina/videos/348123449498387/
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline